समाचार

लाग्यो ओलीलाई आरोप। खुल्यो ओलिको राज । ओलिनै संघीयताको बिरुद्धमा

काठमाडाैँ । सत्तारुढ दलकै एक नेताले प्रधानमन्त्री अाेली नेतृत्वकाे सरकार संघीयता कमजाेर बनाउनेतिर लागेका छन् भनेपछि वाम गठबन्धनले याे विषयलार्इ चासाेकाे साथ हेरेकाे छ। वाम गठबन्धनका निकट स्राेतका अनुसार सत्तारुढ दलले नै सरकार विरुद्ध बाेल्छ भने साथ दिएकाे केही अर्थ छैन। सरकारकाे समर्थनमा साथ दिएपछि सरकारमा सहभागी सबै दलकाे ढिलाे...बाँकी

बाम सरकार झुटको खेति गर्न तल्लिन । सरकारकै निकायबाट भयो झुटको पर्दाफास

काठमाडौं। मुलुकको अर्थतन्त्र नाजुक अबस्थामा पुगेको दाबी सहित आर्थिक क्षेत्रको विद्वान् मानिने अर्थमन्त्री डा युवराज खतिवडाले जारी गरेको श्वेत पत्रलाई सरकारै अर्को निकाय तथ्यांक विभागले झूठ करार गरेको छ। अर्थमन्त्रीको तथ्यांकलाई चुनौती दिँदै विभागले सार्वजनिक गरेको आर्थिक अभिलेखले अर्थतन्त्रको आकार बढेको छ देखाएको छ। आर्थिक वृद्धि दर पनि करीब ६...बाँकी

काँग्रेसको अगाडि एमाले मावोवादी समाजवादी नभएको खुलासा । गगन थापाले खोलिदिए बामपन्थीको आखा।

खोटाङ– नेपाली कांग्रेस नेता गगनकुमार थापाले समृद्धि र विकास सबैभन्दा तल्ला वर्गका जनताका लागि लक्षित हुनुपर्ने बताएका छन्। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिहीबार डाँडागाउँमा सुरु गरेको ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर एबं विषयगत कार्यालयको घुम्ती शिविर उद्घाटन गर्दै नेता थापाले विकास र समृद्धि सबैभन्दा बिलोमा रहेका, सबैभन्दा कमजोर मान्छेका...बाँकी

आफ्नु दोसलाई लुकाएर यसरि खनिए मावोबादी बिरुद्ध केपी ओली । मावोवादिलाई दिए केटा-केटीको उप नाम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युुनिष्ट पार्टी स्थापना दिवसको दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राखिएको ब्यानर माओवादी केन्द्रका कार्यकर्ताले हटाएकोमा आपत्ति जनाएका छन् । १९औं मनमोहन स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माक्र्स र लेनिनको फोटो नराखी ब्यानर तयार गरिएको भन्दै माओवादी केन्द्रका...बाँकी

सर्बेन्द्र खनाललाई लिएर बादल पुगे अयोधि प्रसादकोमा । बिसय गम्भिर हेरौ समाचार

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुको सुरक्षाको विषयमा सरकार गम्भीर भएको छ । ललितपुरको हात्तिबनस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको निवासमा बम विष्फोट भएपछि उक्त विषयमा सरकारको ध्यान गएको हो । गृहमन्त्री रामबहादुर थापा बादलले आयोगका पदाधिकारीहरुको सुरक्षामा उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार यादवको निवासमा...बाँकी

देउवा सरकारले ल्याएको कानुन कार्यान्वयनमा लादै ओलि सरकार । आखिर देउवाले ल्याएको कुन कानुन कार्यान्वयनमा जादैछ हेरौ समाचार

पश्चिमा राष्ट्रहरूको दवावमा तिब्र रुपमा फैलिदै गएको धर्म परिवर्तनलाई रोक्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको कडा कानूनलाई वर्तमान कम्युनिष्ट सरकारले कार्यान्वयनमा ध्यान दिएको छ । देउवाले ल्याएको कानूनलाई आधार बनाएर कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीले कार्यविधि बनाउन प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएका हुन् । सरकारले देउवा सरकारको यो कामलाई जस...बाँकी

युरोपियन यूनियनले राजा वीरेन्द्रको नाममा वियर निकालेपछि नेपालीहरूको खुन उम्लियो, ईयुलाई यस्तो चेतवानी !

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देवको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ । वियरको लेबलमा हात राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘वीरेन्द्र वियर’ सामाजिक संजालमा सार्वजनिक भएपछि नेपालीहरूले आलोचना गरिरहेका छन् । यस विषयमा सामाजिक संजालमा व्यापक बहस...बाँकी

यी हुन् भारतीय दूतावासको क्याम्प अफिसमा बम पड्काउनेहरू, पक्राउ परेपछि सबै चकित

विराटनगर । विराटनगर १३ स्थित भारतीय दूतावासको क्याम्प अफिसमा बम पड्काएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुबैलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ वेलवारी—४का उदय राई र ताप्लेजुङ थुकिमा—७ का भीम लिम्बु रहेका छन् । दुबैजना...बाँकी

पूर्वप्रधानमन्त्री नेपालले गरे पुननिर्माणको जिम्मा धुर्मुस सुन्तलीलाई दिन प्रस्ताव

१० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा धुर्मुस-सुन्तलीलाई दिन प्रस्ताव गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ को विमोचन कार्यक्रममा नेता नेपालले पीडित व्यक्तिहरुलाई पैसा दिएर घर निर्माण गर्नु भन्दा धुर्मुस-सुन्तलीलाई जिम्मा दिनुपर्ने बताएका हुन् । ‘पुनर्निर्माणको जिम्मा कुनै व्यक्तिलाई...बाँकी

कडा रुपमा प्रस्तुत हुँदै अर्थमन्त्री खतिवडा,भन्सार प्रमुखसहित दुईलाई हटाईदिए बिभाग बाट !

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले भन्सार विभागका महानिर्देशक जगदीश रेग्मीको सरुवा गरेका छन्। स्रोतका अनुसार रेग्मीलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। रेग्मीलाई गत कातिकमा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भन्सार विभागको महानिर्देशक बनाएका थिए। यस्तै खतिवडाले ठूला करदाता कार्यालयका प्रमुख गंगाराम गेलाललाई पनि सरुवा गरेका छन्। खतिवडाले महिला बालबालिका तथा...बाँकी