स्वास्थ्य

विश्वकै खुशी मुलुकमा फिनल्याण्ड, दुःखीमा बुरुन्डी

एजेन्सी– युरोपेली मुलुक फिनल्याण्ड विश्वकै खुशी मुलुक रहेको राष्ट्रसंघीय तथ्यांकले जनाएको छ । राष्ट्रसंघद्वारा सार्वजनिक सन् २०१८ को ‘विश्व खुशी प्रतिवेदन’ अनुसार गतवर्ष १ नम्बरमा रहेको नर्वे यसवर्ष दोस्रो नम्बरमा झरेको छ भने तेस्रो, चौथो र पाँचौं नम्बरमा क्रमशः डेनमार्क, आइसल्याण्ड र स्वीजरल्याण्ड छन् । उक्त प्रतिवेदन राष्ट्रसंघका लागि सस्टिनेबल...बाँकी

किन आउँछ बढी पसिना ?जान्नुहोस….

गर्मी मौसममा पसिना आउनु स्वभाविक हो र यो स्वास्थ्यका लागि आवश्यक पनि मानिन्छ । तर बढी पसिना आउने मानिसलाई डिहाइड्रेसन या नुनको कमी हुने जस्ता समस्या निम्तन सक्छ । धेरै पसिना आउनु कुनै स्वास्थ्य समस्या नभएपनि पसिनाको ग्रन्थीमा गडबडी, तनाव, हार्मोनमा गडबडी, बढी मसाला भएको खाना, बढी औषधि सेवन,मौसम तथा...बाँकी

सरकारले अस्पतालसँग शुल्क सूची र लिनुको आधार माग्दै……..

काठमाडौं– स्वास्थ्य मन्त्रालयले सवै अस्पतालहरुसँग उपचार शुल्क सूची र लिनुको आधार माग्ने भएको छ । शुल्क निर्धारण कार्यसमितिले ७ दिनभित्र शुल्क सूची मन्त्रालयमा पठाउन सोमबार पत्रचार गर्ने भएको छ। कार्यदलले सरकारी, प्रतिष्ठान अन्तर्गतका, मेडिकल कलेजका, निजी अस्पताल र सामुदायिक अस्पताललाई यसका लागि पत्राचार गर्ने तयारी गरेको छ। अस्पतालहरुका छाता स‌ंगठन मार्फत शुल्क...बाँकी

के तपाई होलि खेल्ने सुरमा हुनुहुन्छ, याद गर्नुहोस रंगले यस्तो खतर्नाक रोग पनि लग्न सक्छ

काठमाडौँ फागुन १६ – होली, अर्थात रंगहरुको उत्सव । यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ । खासमा होलीलाई रंगहरुको पर्व भनिन्छ । विभिन्न रंगले एकअर्कालाई रङ्याएर यो पर्व मनाइन्छ । यो उत्सव हामी त्यहीबेला मनाउँछौं, जतिबेला प्रकृतिमा हरियाली छाउँछ । बोट विरुवामा नयाँ पालुवा पलाउन थाल्छ । फूलहरु हावामा...बाँकी

फास्टफुडमा स्वाद बढाउन प्रयोग गरिने मोनोसोडियम ग्लुटामेटले गर्ने हानी यी हुन्

एजेन्सी– आजकाल अधिकांश मानिसहरु फास्टफुडको सौखिन छन् । रेष्टुरेन्ट गएर स्वादिलो फास्टफुड खानु मानिसहरुको बानी नै भैसकेको छ । तर के तपाईंलाई थाहा छ, यसो गर्दा तपाईंहरु जानी नजानी मोनो सोडियम ग्लुटामेटको भरपूर सेवन गरिरहनुभएको छ । सायद अधिकांश मानिसलाई मोनो सोडियम ग्लुटामेट अर्थात् एमएसजीको हानीबारे थाहा छैन । प्याकेटमा...बाँकी

यस्ता छन् मायामा पर्दा स्वास्थ्यमा हुने फाइदाहरु….

माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता...बाँकी

के तपाई बढी नुन प्रयोग गर्नुहुन्छ ? हेर्नुहोस बढी नुन खानले यस्तो असर ………

काठमाडौँ माघ २६ – नुनलाई लामो समयदेखि उच्च रक्तचापको कारकका रुपमा हेरिँदैं आइएको छ । तर नयाँ अनुसन्धानले नुनको अधिक सेवनबाट मष्तिष्कलाई समेत असर गर्ने देखाएको छ । नुनको अधिक सेवन र स्मरणशक्तिबीचको सम्बन्धका बारेमा अनुसन्धानकर्ताहरुले पछिल्लोपटक मुसामा प्रयोग गरेका हुन् । अनुसन्धानका क्रममा उनीहरुले मुसामा अरु बेलाभन्दा १६ गुणाबढी...बाँकी

कुन बिरामीलाई कसरि पाउन सकिन्छ मासिक ५ हजार ? जानकारी लिनुहोस् र सक्दो शेयर गर्नुहोस

काठमाडौं,२४ माघ (ओएनएस):  बिरामीका लागि भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ पारित भएको छ। मिर्गौला रोगका बिरामी, क्यान्सरोगका बिरामी र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि उक्त भत्ता उपलब्ध गराउने गरी कार्यविधि पारित भएको हो । बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ नाम रहेको भत्ताको आर्थिक व्यवस्थापन...बाँकी

अपचले पेट फुल्दा के खाने, के नखाने? जान्नुहोस…..

एजेन्सी– कहिलेकाहीँ खानपानमा गडबडी भएर अचानक पेट फुलेर आउँछ। पेट फुल्दा मानिसलाई साह्रै असहज हुन्छ। अपचले गर्दा पेट फुल्छ र केही खानेकुरा खान समेत मन लाग्दैन। यस्तो बेला के–के खाने के नखाने भन्ने चिन्ताले पिरोल्छ। पेट फुलेको बेला बन्दागोभी र फुलगोभी खानु हुँदैन। यसमा कार्बोहाइड्रेट बढी हुन्छ र पेटमा ग्याँस पैदा...बाँकी

औंला कालो हुने तथा चिसोले खाएको नामले चिनिने रोग के हो ? कसरी बच्ने ?

आम जनमानसमा रेनोद्स रोगबारे धेरै कमैलाई थाहा होला। तर, यो रोगले धेरैलाई सताइरहेको हुन्छ। धेरैले यो रोगलाई औंला कालो हुने रोग, चिसोले खाएको आदि नामले बुझे पनि यो रोगको मेडिकल नाम भने 'रेनोद्स रोग' हो। यो रोगमा हात-खुट्टाका औंलामा जाने स-साना रक्तनली चिसोका कारण केही समय खुम्चिएर रगतको प्रवाह कम...बाँकी