मनोरंजन

राति मध्याह्न १२ बजे भुतले तर्साउदा, मध्यरात मा नै भागाभाग !!

बाग्लुङ बजारमा गए रातिदेखि एउटा घरमा भुतले तर्साउएकाे छ । बाग्लुङ बजारकाे ट्राफिक चाेक नजिकै रहेको एउटा घरमा राति मध्याह्न १२ बजे बाट भुत अाएर तर्साएकाे उक्त घरका घरमुलिले बताएका हुन् । घरकाे माथिल्लो तला बाट काेहि मानिस अाएर बाेलाए जस्तो गरेकाे र साेहि स्थानमा जादा केही पनि नदेखिने कुरा...बाँकी

नहुने भनिएको सलमान खानको ‘दबंग द टूर नेपाल’ अन्ततः हुनेनै भयो, आयोजकले यसो भन्यो

फागुन २६ मा हुने भनिएको बलिउड कलाकार  सलमान खानको ‘दबंग द टूर नेपाल’ कार्यक्रम अन्ततः वैशाखको पहिलो साता हुने भएकाे छ । फागुन २६ मा हुने भनिएको कार्यक्रमलाई  वैशाखको वैशाखको पहिलो साता सारिएको आयोजक ओडिसीले बताएको छ। करिब १५ करोड लागतको यो कार्यक्रममा १० करोड हाराहारी लगानी भइसकेको आयोजकले जनाएको छ। टिकट...बाँकी

यसकारण स्थगित भयो सलमानको नेपाल आउने कार्यक्रम !

काठमाडौं: सलमान खानको उपस्थितिमा हुने भनिएको दब्याङ्ग टुर स्थगित भएको हो। कार्यक्रम तोकिएको दिनमा नहुने बारे आयोजक संस्था ओडिसले पहिलोपोस्टलाई जानकारी दियो। फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘दब्याङ्ग द टुर नेपाल’ स्थगित हुनुको कारण बारे औपचारिक जानकारी दिन प्रेस विज्ञप्ती जारी गर्ने बताइएको छ। कार्यक्रम हुने...बाँकी

तराईमा आज धुमधामका साथ होली मनाईदैं

काठमाडौं, १८ फागुन । तराईमा आज धूमधामका साथ होली पर्व मनाईदै छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाइए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा...बाँकी

चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उहाँको शवलाई सात किलोमिटर टाढा...बाँकी

होलीमा भाङको नशा छोडेर प्रेमको नशा खोजौँ : चिन्तामणि योगी

फागुन १७, काठमाण्डौ । होली नेपाली तथा भारतीयअर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर...बाँकी

अभिनेत्रीहरुको ट्याट्टु मोह, ट्याट्टुको लागि सबैको रोजाईमा स्तननै…

हाम्रा अभिनेत्रीहरुले पनि ट्याट्टु धेरैले मन पराउँछन् । बलिउड र हलिउडका अभिनेत्रीहरु जस्तै अभिनेत्रीहरुले पनि आफ्नो शरीरका विभिन्न अंगहरुमा ट्याट्टु खोपेका छन् । जस्मा, करिष्मा मानन्धर, प्रियंका कार्की, पुजना प्रधान,सुष्मा कार्की, सुभेच्छा थापा, अशिष्मा नकर्मी लगाएतका नेपाली अभिनेत्रीहरुले आ–आफ्नो रोजाईको ट्याट्टु आफ्नो शरीरको अंगहरुमा खोपेका छन् ।  १.करिष्मा मानन्धरः अढाई दशक देखि...बाँकी

ऋषि धमला कि पत्नी संग सरोजले गरे यस्तो मस्ती, हेर्नुस (भिडियो सहित)

काठमाडौँ । नायिका एलिजा र कार्टुन क्र्यूका सरोज ‘कान्छा दाई गाना बजाईदेउन’ भन्दै डिस्कोमा थ्रेटरमा झुमी रहेको दृश्य सार्वजनिक भएको छ । तर उनीहरुको यो नृत्य वास्तविक जीवनमा नभएर चलचित्र अनुरागको एउटा गीतको भिडियोमा हो । आज सार्वजनिक गरीएको अनुरागको उक्त गीतमा एलिजा मदिराको नशामा मदहोस हुँदै झुमी रहेकी देखिन्छिन...बाँकी

भारतीय मिडियालाई ‘कृ’ नायिका अदिती बुढाथोकीले लेखिन्–म भारतीय हैन

काठमाडौं । आज शुक्रबार रिलिज भएको चलचित्र कृ की नायिका अदिती बुढाथोकीबारे ‘इन्स्टाग्राममा सुन्दर भारतीय महिला’ भनेर समाचार कभरेज भएको छ । अदितीबारे यस अगाडि पनि भारतीय नायिका सन्निलियोनीसँग दाँजेर समाचार आएको थियो । एक भारतीय अनलाइनले अदितीलाई ‘इन्स्टाग्रामका चर्चित ८ सुन्दर भारतीय महिला’ को सूचिमा राखेर समाचार लेखेको हो...बाँकी

सलमान खानले नेपालबारे मुख खोले, यसो भन्छन बलिउड स्टार खान

काठमाडौँ । आगामी फागुन २५ गते ‘दबंग द टूर’ को लागि नेपाल आउन लागेका बलिउडमा सुपर स्टार नायक सलमान खानले नेपाल आउन लागेको भन्दै ट्वीट गरेका छन् । सलमानव खानले ट्वीटमा अब नेपाल आउने पालो भन्दै ट्वीट गरेका हुन् । सलमानले ट्वीट गर्दै भनेका छन्, ‘नेपाल अब तपाईको पालो, हाम्रो...बाँकी