विज्ञान / प्रविधि

नागरिकताधारी रोबोट सोफियालाई नेपाल ल्याइदैं

काठमाडौँ। मानवको रुपमा नागरिकता पाएकी पहिलो रोबोट सोफियालाई नेपाल ल्याइदैंछ। उनलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले आयोजना गर्न लागेको एक कार्यक्रमका लागि बुधबार नेपाल ल्याउन लागिएको हो। सोफियाले उक्त कार्यक्रममा आफ्नो मन्तव्य समेत दिने जनाइएको छ। हङकङको कम्पनी ह्यान्सन रोबोटिक्सले यस रोबोटलाई निर्माण गरेको हो। यो रोबोटलाई सन् २०१५ मा...बाँकी

नेपाली १८ वर्षीय युवकले बनाए यस्तो ‘ओसियन’ गाडी

बागलुङ,१० फागुन – गल्कोटका १८ वर्षीय भीम सुनारले एक महिना लगाएर ‘ओसियन’ नामको गाडी निर्माण गरेका छन्। उनले निर्माण गरेको गाडी सोमवार भृकुटीमण्डप काठमाडौँमा सार्वजनिक गरिएको हो । सो अवसरमा सुनारले १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्दा डोजर बनाएर प्रदर्शन गरेको त्यसपछि रोबर्ट र हेलिकप्टर बनाएको बताए। आज आएर...बाँकी

नारायणी नदीमा बन्ने भयो नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’

काठमाडौँ। चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ। कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो। चिनियाँ प्राविधिकको सहयोगमा सडक विभाग मातहतको पुल महाखाशाले उक्त पुल निर्माणको प्रारम्भिक नमूना तयार पारिरहेको छ। उक्त...बाँकी

सफल बन्न के गर्नुपर्छ ? जान्नुहोस

जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । गल्ती महसुस गर्ने, तनाव नलिने गल्ती कसले गर्दैन ? जानेर पो गर्नुहुँदैन...बाँकी

चीनले बनायो संसारकै सबैभन्दा ठुलो विमान, सफल भयो परीक्षण उडान

चीनमा जमीन र पानी दुवैमा अवतरण तथा उडान गर्न सक्ने संसारकै सबैभन्दा ठूलो विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ । लगभग बोइङ ७३७ को आकारको उक्त एजी६०० विमानमा चारवटा ‘टर्बोप्रप’ इन्जिन छन् । विमानले ५० यात्रु बोक्न सक्ने र १२ घण्टासम्म उड्न सक्ने बताइएको छ । यो विमान आगलागी...बाँकी

अमेरिकामा रहेको नेपालीलाई खुशिको खबर, पैसा पठाउन हुने भयो सहज

काठमाडौं,१२ पुस– अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सहज हुने भएको छ ।  नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाइन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुआत गरेको जनाएको छ । यो सेवाको सुरुआतपछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा...बाँकी

विश्वकै लामो पुल चीनमा

काठमाडौं । चीनले बिकासमा पुनः नयाँ फड्को मारेको छ । भखरै मात्रै चीनले समुद्रमाथि बनाएको विश्वकै लामो पुल चर्चामा रहेको छ यो पुल आगामी नयाँ वर्ष २०१८ सँगै खुल्ने भएको छ । ५५ किलोमिटर लामो यो पुल बनाउन चीनले ४ लाख २० हजार टन स्टिल प्रयोग गरेको थियो । १५.९...बाँकी

अबको २२ वर्षमा विद्युत् माग १८ हजार मेगावाट पुग्ने

१० पुस, काठमाडौं । आगामी २२ वर्षपछि मुलुकमा विद्युतको उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ ।  सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९/४० सम्ममा विद्युतको माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनअनुसार बढ्दो शहरीकरण, औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय...बाँकी