फोटो समाचार

गाई मारेर गिद्ध संरक्षण गरिएको भन्दै आपत्ति –फोटो फिचर,…

काठमाडौं, २० फागुन । जगतगूरु पीठ नेपालले गौ रक्षाको लागि सबैलाई सम्वेदनशिल बन्न आग्रह गरेका छ । रिपोर्टर्स क्लब नेपालमा जगदगूरु नेपाल संचार केन्द्रले पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको हो । नेपालका एकमात्र आधिकारिक एतिहासिक जगदगूरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले प्रदेश नम्बर ७ का कैलाली र...बाँकी

चीनले बनायो १ खर्ब २० अर्बमा यस्तो पार्क, जहाँ एलियन भेट्न पाइन्छ ! (फोटो फिचरसहित)

एलियनसँग भेट्ने वा ड्रागनसँग लड्ने चाहना छ भने तपाइँ चीनको यो पार्क जान सक्नुहुन्छ । चीनको ग्वेझोउ इलाकामा एक थीम पार्क बनाइएको छ । आगामी डिसेम्बरमा यो पार्कको निर्माण पूरा हुनेछ । यो पार्कको विशेषता के भने यहाँका सबै चिज वास्तविक जस्ता लाग्दछन् । अर्थात् तपाइँ छुट्टै संसारमा पुगेजस्तो अनुभव...बाँकी

यी हुन् संसारका सबैभन्दा महंगा फूल, करोडपतिले पनि किन्न सक्दैनन्,,,,,,,….

भर्खरै प्रणय दिवस मनाइएको छ । यो बेला फूलको व्यापार निकै चल्यो । यतिबेला धेरैले फूल किनेर आफ्ना प्रियजनलाई उपहार दिए । तर के तपाइँलाई थाहा छ संसारमा यस्ता फूल पनि छन् जसलाई किन्ने क्षमता करोडपतिमा पनि छैन । यो हो जुलियट रोज जसलाई संसारको सबैभन्दा महंगो गुलाफ मानिन्छ ।...बाँकी

तस्बिरमा हेर्नुस् यस्तो देखियो राष्ट्रियसभा मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा मतदान चलिरहेको छ । प्रदेश नं २ मा भने आठवटै पदमा निर्विरोध निर्विचित भएपछि मतदान गर्नु परेन । बाँकी छ वटा प्रदेशमा मतदान शान्तिपूर्ण चलिरहेको  निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि भएको मतदानमा...बाँकी

तीन घन्टा ड्युटी छाडेर यसरी अान्दाेलनमा उत्रिए नर्स (फाेटोफिचर)

काठमाडौं– आन्दोलनरत नर्सहरुले सोमबारदेखि एक सिफ्टको ड्युटी  छाडेका छन्।एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए। स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीन दिनसम्म उनीहरुले १० देखि १ बजेसम्म ३ घन्टाका लागि ड्युटी छाड्ने घोषणा गरेका हुन्।यी तीन दिनभित्र पनि माग पूरा नभए...बाँकी

राजधानीमा योग दिवस मनाइँदै, (फोटो फिचर)

काठमाडौं- 'सबैका लागि योग, सधैंका लागि योग' भन्ने नारासहित आज देशभर राष्ट्रिय योग दिवस मनाइँदैछ। दिवसका अवसरमा बिहानै काठमाडौंमा प्रभातफेरीको आयोजना गरियो। ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको अगुवाइमा प्रभातफेरी निकालिएको हो। हरेक माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने गरी सरकारले २०७२ साउन २८ गते औपचारिक निर्णय गरेको थियो। वैदिक कालमा हिमालयको...बाँकी

राष्ट्रिय झण्डाले ढाक्यो काठमाडौंको सडक (फोटो)सहित

काठमाडौं। राष्ट्रवादी केन्द्र नेपालले काठ्मान्डौमा बृहत र्याली आयोजना गरेको छ। 'वेरोजगार वर्गको मुक्तिका लागी आजको आवश्यकता राष्ट्रवादीको हातमा सत्ता' भन्ने मूल नाराका साथ उक्त र्यालिको आयोजना गरिएको हो। भृकुटीमण्डपबाट सुरु भएर बसन्तपुरमा टुङ्गिएको र्यालिमा मानिसहरु राष्ट्रिय झन्डासहित सहभागी थिए। र्यालिमा सहभागीहरुले सरकार स्वदेशमै काम गरेर खान दे भन्दै नारा समेत...बाँकी

फहरायो ३० फिट अग्लो नेपालको झण्डा …

काभ्रे, (नेस) धुलिखेल नगरपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसर पारी धुलिखेलको हाइट देवीस्थान मन्दिरमा ३० फिट अग्लो नेपालको झण्डा प्रतिस्थापन गरेको छ। धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु तथा इतिहासविद् प्राडा तुलसीराम वैद्यले नेपालको झण्डा प्रतिस्थापन गरेका थिए। एकता दिवसको अवसर पारी आयोजित उक्त कार्यक्रममा नगरका जनप्रतिनिधिहरू, विभिन्न क्षेत्रका...बाँकी

राष्ट्रिय महत्वका साथ मनाइयो पृथ्वी जयन्ती (फोटो)सहित

काठमाडौँ, २७ पुस । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले यस राष्ट्रिय पर्वमा बिदा कटौती गरे पनि यो वर्षबाट सार्वजनिक बिदा दिइएकाले महत्वका साथ...बाँकी

रबि लामिछानेले बस्ति निर्माण गर्न लागेको ठाउँमा किन छिरे धुर्मुस (फोटो)सहित

चर्चित हास्य कलाकार धुर्मुस–सुन्तलीले सप्तरीको तिलाठीमा पुगेर जाडो छेक्ने सामग्रीहरु वितरण गरेका छन् | सप्तरीको तिलाठीमा रहेको मुसहर बस्ती र चमार बस्तिमा एनआरएन चाइनाले दिएको  उक्त राहत सामग्री उनले वितरण गरेका हुन । तिलाठीमै पत्रकार रबि लामिछाने र न्युज२४ को पहलमा नयाँ  बस्ति निर्माण हुदै छ । हेर्नुहोस तस्बिरमा धुर्मुसले वितरण...बाँकी