खेलकूद

आईपीएलको अभ्याससत्रमा सन्दीप

नयाँ दिल्ली — दिल्लीस्थित फिरोज शाह कोटला रंगशाला इन्डियन प्रिमियर क्रिकेट लिग (आईपीएल) टोली दिल्ली डेयरडेभिल्सको गृहमैदान हो । यो मैदान चर्चित भारतीय क्रिकेटर वीरेन्द्र सहवागको गृहमैदानका रूपमा पनि चिनिन्छ ।   सोमबार साँझ यसै मैदानमा अभ्यासरत थिए आईपीएलका पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने । उनले कप्तान गौतम गम्भीर र प्रशिक्षक रिकी पोन्टिङको...बाँकी

युएईका कप्तान नेपालमा, भन्छन डीपीएलको चर्चाले तान्यो

धनगढी : धनगढी प्रिमियरमा सोमबार साबिक विजेता टिम चौराहाबाट विदेशी खेलाडीका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) को राष्ट्रिय टोलीका कप्तान रोहन मुस्तफा पनि मैदानमा ओर्लंदै छन् । पहिलो खेलमा विमान ढिला भएकाले खेल सुरु भएपछि मात्रै धनगढी आइपुगेकाले उनी अनुपस्थित थिए । उनले आफू जित्नका लागि खेल्ने खेलाडी भएकाले सोमबारको...बाँकी

डीपीएल क्रिकेटमा नेपाली टिमका कप्तान पारस खड्काको टीमलाई पहिलो खेलमै झट्का !

चैत १८, २०७४ काठमाडौं : अन्तिम ३ ओभरमा ५ विकेट गुमाउन पुगेपछि विराटनगर किङ्स पहिलो खेलमा महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको विनोद भण्डारीको टिम महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो। जवाफमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर १९ ओभरमै...बाँकी

खेलकुद मन्त्रीले गरे बल्ल अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने घोषणा…

पोखरा – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीद्वारा मंगलबार (आज) आयोजित पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए। खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति...बाँकी

अबकाे लक्ष्य एक दिवसीय विश्वकप: पारस खड्का (अन्तरबार्ता) !

विश्वकप छनोटमा गत बिहीबार पपुवा न्यूगिनीलाई पराजित गरेको नेपालले एक दिवसीय मान्यता पाएको छ। नेपाली क्रिकेटको यो ऐतिहासिक उपलब्धिमा कप्तान पारस खड्काको योगदान विशिष्ट छ । आईसीसीले नेपाली राष्ट्रिय टोलीका कप्तान खड्कासँग गरेको अन्तर्वार्ताः नेपालले पहिले देख्दै आएको एक दिवसीय अन्तराष्ट्रिय मान्यताको सपना पुरा भयो हैन् त ? पपुवा न्यूगिनीविरुद्धको...बाँकी

नेदरल्याण्ड्स विरुद्ध ३ विकेट लिएपछि सोमपालको नाममा रचियो नयाँ ईतिहास !

विश्वकप छनोट अन्तर्गत जारी सातौं स्थानको खेलमा टस हारेर नेपालले बलिङ गरिरहेको छ। तीव्र गतिका बलर सोमपाल कामीले नेपाललार्इ सुरुवाती दुर्इ सफलता दिलाएका छन्। सोमपालले पहिलो अोभरमै नेदरल्याण्ड्सका अोपनर वास्ले बारेसीलार्इ शुन्य रनमै पवेलिएन फर्काए। यस्तै, व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो अोभरमा सोमपालले नेपाललार्इ दोस्रो सफलता दिलाए। उनले बेन कुपरलार्इ...बाँकी

पपुवा न्यूगिनीले नेपाललाई दियो ११५ रनको टार्गेट

काठमाडौं, १ चैत । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको टार्गेट दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न...बाँकी

एकदिवसीय मान्यता पाउन पपुवा न्युगिनीमाथि जित्नै पर्ने दबाबमा नेपाल, राम्रो छैन पपुवा न्युगिनी संग नेपालको हेड टु हेड !

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको लागि दक्षिण अफ्रिकी भूमि जिम्बाबे प्रस्थान गर्दै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको थियो । तर, छनोटमा नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन । आईसीसीको टेष्ट र एक दिवसीय मान्यता राष्ट्र रहेको छनोटको समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।...बाँकी

जिम्बाबेसंग पराजित भएपछि यस्तो भन्छन् नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का

काठमाडौँ फागुन २१ – आइसिसी एकदिवसीय विश्वकप कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले १ सय १६ रनले पराजित गरेपनि नेपालले ब्याटिङ सुधारको संकेत देखाएको छ। पहिलो पटक टेस्ट राष्ट्रसँग एकदिवसीय खेल खेलेको नेपालले पूरै ओभरमा ब्याटिङ गर्दा ८ विकेट गुमायो। आइतबार भएको खेलमा आक्रमक ब्याटिङ गरेको जिम्बावेले...बाँकी

उच्च मनोबलका साथ जिम्बाबे विरूद्द मैदानमा उत्रिदै नेपाल

काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले आज (आइतबार) आयोजक तथा टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ । ‘सुपर सिक्स’मा पुग्ने लक्ष्य लिएको नेपालले आज घरेलु टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो । विश्वकप छनोटको समूह बी मा रहेको नेपाल र जिम्बाबेबीचको खेल नेपाली समय अनुसार दिउसो १ : १५...बाँकी