राष्ट्रिय झण्डाले ढाक्यो काठमाडौंको सडक (फोटो)सहित

काठमाडौं। राष्ट्रवादी केन्द्र नेपालले काठ्मान्डौमा बृहत र्याली आयोजना गरेको छ। ‘वेरोजगार वर्गको मुक्तिका लागी आजको आवश्यकता राष्ट्रवादीको हातमा सत्ता’ भन्ने मूल नाराका साथ उक्त र्यालिको आयोजना गरिएको हो। भृकुटीमण्डपबाट सुरु भएर बसन्तपुरमा टुङ्गिएको र्यालिमा मानिसहरु राष्ट्रिय झन्डासहित सहभागी थिए। र्यालिमा सहभागीहरुले सरकार स्वदेशमै काम गरेर खान दे भन्दै नारा समेत लगाएका थिए।

तपाईको प्रतिक्रिया