ओलीको यो एक भिडीयो जुन देखेर आज बालुवाटार हल्लियो ! यस्तो छ ओलीको दमदार चुनौती देउवालाई (भिडियो)

काठमाडौं : काम चलाउन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण निर्णयप्रति एमालेले आपत्ति जनाएको छ । बिहीबार साँझ पार्टी मुख्यालमा पत्रकार सम्मेलन गर्दै एमालेले काम चलाउन सरकारले गरेका सबै निर्णय उल्टाउने चेतावनी दिएको हो ।

हेर्नुहोस ओलीले गरेको सम्बोधनको पुरा भिडियो

तपाईको प्रतिक्रिया