नहुने भनिएको सलमान खानको ‘दबंग द टूर नेपाल’ अन्ततः हुनेनै भयो, आयोजकले यसो भन्यो

फागुन २६ मा हुने भनिएको बलिउड कलाकार  सलमान खानको ‘दबंग द टूर नेपाल’ कार्यक्रम अन्ततः वैशाखको पहिलो साता हुने भएकाे छ ।

फागुन २६ मा हुने भनिएको कार्यक्रमलाई  वैशाखको वैशाखको पहिलो साता सारिएको आयोजक ओडिसीले बताएको छ।

करिब १५ करोड लागतको यो कार्यक्रममा १० करोड हाराहारी लगानी भइसकेको आयोजकले जनाएको छ। टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सकिने बताइएको छ।

कार्यक्रमको विस्तृत जानकारी भने आयोजकले दिएको छैन।

तपाईको प्रतिक्रिया